नेपालमा आजदेखि ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदै

काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन सम्मेलनकाे आयोजना गरिएको हो । एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा […]