धनकुटाको साँगुरीगढीमा कृषि मेला

धनकुटा । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायीक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा कृषि मेलाको आयोजना गरिएको छ । मेलामा कृषक तथा सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको छ । किसानहरुले आफ्नै बारीमा उत्पादन गरेका कृषि उपजहरुलाई प्रर्दशनीमा राखिएको छ । किसानहरुलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको वडा […]

सम्बन्धित सामग्री

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु

लुम्बिनी, ११ फागुन । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला आयोजना गरेका हुन् । यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे । उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल […]

फागुन १० देखि बुटवलमा प्रांगारिक कृषि मेला

८ फागुन, बुटवल । बुटवलमा फागुन १० गतेबाट राष्ट्रिय प्रांगारिक कृषि मेला सञ्चालन हुने भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा फागुन १४ गतेसम्म मेला हुने भएको हो । मेलामा रहने सय वटा स्टल मध्ये अधिकांश स्टललाई निःशुल्क गरिएको र दर्शकलाई प्रवेश […]

बुटवलमा प्रांगारिक कृषि मेला हुने

बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवलमण्डपमा १२औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागेको...

बुनपाले सुरु गर्‍यो सीप सम्मेलन तथा कृषि मेला

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ । ‘स्थानीय उत्पादनको प्रवर्द्धन गरौं, राष्ट्रिय अर्थतन्त्रलाई जोगाँउ’ भन्ने नाराका साथ बुनपाले वडा नम्बर ४ मा रहेको बुढानिलकण्ठ मन्दिर परिसरमा मेला आयोजना गरेको हो । नगरपालिका भित्र रहेका स्थानीय उत्पानहरूलाई प्रवद्र्धन गर्ने मुख्य उदेश्यले मेला आयोजना गरिएको मेयर मिठाराम अधिकारीले बताए । […] The post बुनपाले सुरु गर्‍यो सीप सम्मेलन तथा कृषि मेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत

खोटाङ – ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विधाका प्रथम, द्वितीय र तृतीय हुने ५१ किसानलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, […]

स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न कृषि मेला

जुम्लामा जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने नाराका साथ जुम्लामा एक दिने प्रदर्शनी भएको थियो ।स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न कृषि विकास कार्यालय जुम्लाको आयोजनामा  स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी भएको हो । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित

पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने

काठमाण्डाै - आउँदो वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने भएको छ । अर्गानिक कृषि मेला अर्गानिक एसाेसिएशन अफ नेपाल र कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ । त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन हिजो पत्रक...

बुटवलमा कृषि मेला सुरु

बुटवलमा बिहीबारदेखि कृषि मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा कृषि मेला शुरु भएको हो । कृषि मेलाको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् ।मेलाको उद्घाटन गर्दै प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सनमा बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई समेत उनले आग्रह गरे ।नेपाल उद्योग वाणिज्य महासंघका स

बुटवलमा कृषि मेला हुने

बुटवलमा चैत १० देखि १४ गतेसम्म विशिष्टिकृत कृषि मेला–२०७८ हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले प्रत्येक वर्ष गर्ने मेला कृषि मेलाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपा उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरम

उद्योग वाणिज्य संघले चैतमा कृषि मेला गर्ने

२१ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । व्यवसायिक कृषिका लागि कृषिमा प्रविधि र यान्त्रिकरणमा सरोकारवाला निकायलाई लक्षित गरी चैत १० देखि १४ गतेसम्म कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा ४५ स्टल राखिने […]