मुलुकमा गठबन्धनको सरकार छ । मुलुकको राजनीति पाँच दल गठबन्धन गरी मंसिर ४ गतेको निर्वाचन लड्ने विषयमा केन्द्रित देखिन्छ । चुनावपछि बन्ने सरकारको नेतृत्व पनि अहिले प्रधानमन्त्री भएका, परीक्षणबाट बारम्बार असफल भइसकेका व्यक्तिहरुले गर्ने पक्कापक्की छ । सरकारको नेतृत्व दुई–चार जनाको हातबाट बाहिर जाने अवस्था अहिले देखिन्न । त्यसो भए निर्वाचन केका लागि ? निर्वाचनपछि […]