काठमाडौं, २४ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को मुद्दाले राजनीति गर्माएको छ । एमसीसीकी उपाध्यक्ष फतिमासुमारलगायतको टोली नेपाल आउनु अघि नै यसको पक्ष या विपक्षमा अभिव्यक्तिहरु आइरहेका थिए । एमसीसीबारे अमेरिकी सरकारले नेपाल सरकारले उठाएका कतिपय विषयबारे जवाफ पठाइसकेको छ । एमसीसी संशोधन नहुने आशयसहितको जवाफपछि माओवादीले पारितको विपक्षमा धारणा बाहिर ल्याएको छ […]