नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले विद्युती भुक्तानीको सीमा पुनरावलोकन गरिने बताएको हो ।
नीतिमा भनिएको छ, ‘विद्युतीय भुक्तानीको कारोबार प्रवर्द्धनका लागि विभिन्न माध्यमहरूमा हुने भुक्तानी कारोबारको सीमा पुनरावलोकन गरिने उल्लेख गरेको छ । साथै विद्युतीय...