रूसको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्रीको मृत्यु

कीभको एक आवासीय भवनमा रुसले गरेको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्री ओक्साना श्वेट्सको मृत्यु भएको छ । यंग थिएटरले उनको मृत्यु भएको जानकारी दिएको हो । उनी ६७ वर्षकी थिइन् । युक्रेनको राजधानीबाट प्रकाशित अङ्ग्रेजी भाषाको दैनिक कीभ पोष्टकोमा यो खबर छापिएको छ । कीभ पोष्टका अनुसार श्वेट्सले दशकौंदेखि थिएटर र फिल्ममा काम गरेकाले […]

सम्बन्धित सामग्री

कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु

काठमाडौँ – कालीकोटमा शनिबार बिहान बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका […]

आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

तालिवानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको छ। तालिवानका प्रवक्ताले विपक्षीहरुको आक्रमणमा परेर हक्कानीको काबुलमा मृत्यु भएको जनाएको हो। खुट्टा गुमाएका व्यक्ते ‘आर्टिफिसियल’ खुट्टा भित्र बम लुकाएर बम विस्फोट गराएका थिए। तालिवानले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। आइएसआइएलले सो घटनाको जिम्मेवारी लिएको छ। हक्कानी आइएसआइएल…

कराँची विश्वविद्यालयमा बम विष्फोट, तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु

कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो । विदेशी संकायबाट कन्फ्युसियस केन्द्रतर्फ आउँदै गरेको भ्यानमा बम विष्फोट भएको हो । जसमा केन्द्रका नवनियुक्त सञ्चालक र दुई शिक्षकको मृत्यु भएको छ । विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा ह्वान गुइपिङ, दिङ मुपेङ र चेन साई रहेका छन् […]

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ। हेरातको प्रादेशिक अस्पतालका प्रमुख आरिफ जलालीका अनुसार मृत्यु हुनेमा ४ महिला छन्। हेरातका तालिबान कमाण्डर मौलावी अन्सारीले घटनामा ९ जना घाइते भएको जनाएका छन्। हेरातको गुप्तचर कार्यालयले मिनिबसमा बम विस्फोटको पुष्टि गरेको हो। गुप्तचर कार्यालयका प्रवक्ता सबित हार्वीका अनुसार गाडीको इन्धन ट्यांकीमा टाँसिएको बम

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]

बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ […]

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

अफगानिस्तान / सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने... The post बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु appeared first on Purbeli News.

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

नयाँ दिल्ली । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम […]

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।  उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्ने मध्येका तीन जनाक

अफगानिस्तानमा बम विस्फोट, चार सर्वसाधारणको मृत्यु

काठमाडौं। अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार मारिएकामध्ये तीनजना एकै परिवारका छन्। अफगानिस्तानमा आतङ्ककारीहरूले सुरक्षाबललाई लक्षित गर्दै घरमै निर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन्। अफगानिस्तानमा सन् २०२० मा जारी सशस्त्र द्वन्द्वमा परी २,९५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो।