आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

तालिवानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको छ। तालिवानका प्रवक्ताले विपक्षीहरुको आक्रमणमा परेर हक्कानीको काबुलमा मृत्यु भएको जनाएको हो। खुट्टा गुमाएका व्यक्ते ‘आर्टिफिसियल’ खुट्टा भित्र बम लुकाएर बम विस्फोट गराएका थिए। तालिवानले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। आइएसआइएलले सो घटनाको जिम्मेवारी लिएको छ। हक्कानी आइएसआइएल…

सम्बन्धित सामग्री

काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ। काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले…