१ साउन, काठमाडौं । ‘नीति निर्माण तथा विधान पारित गर्न फरक फरक महाधिवेशन गर्न सकिनेछ । सो को लागि केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने व्यवस्था छ ।’ नेपाली कांग्रेसको विधानको धारा १७ (५) को यो व्यवस्था कार्यान्वयनको अवसर गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकलाई छ । तर, बैठकको एजेण्डामा नीति महाधिवेशनको विषय परेन भने धेरै […]