‘नीति महाधिवेशन ठीक छ, विशेष महाधिवेशन आवश्यक छैन’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार बनेका बिमलेन्द्र निधि पछिल्लो समय राजनीतिक वृत्तमा मौन देखिन्छन् । महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएपनि उनले दोस्रो चरणमा देउवालाई सहयोग गरे । उनले सभापतिमा प्रतिस्पर्धा गरे पनि देउवाका विरुद्धमा मुख खोलेका छैनन् । देउवामाथि संस्थागत हिसाबले पार्टी सञ्चालन नगरेको आरोप लागिरहँदा पनि उनीसँग प्रतिस्पर्धा गरेका निधि भने किन […]