दसैँको टीकासँगै बढ्न थाल्यो काठमाडौंमा चहलपहल (तस्बिरहरू)

काठमाडौं । आज बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ । विजयादशमीको दिन सुनसान देखिएको काठमाडौं उपत्यकाका सडक बिस्तारै चलायमान बन्न थालेका छन् । दशैंमा लाखौँ मानिस उपत्यका छाडेर आफ्नो थातथलो फर्किएसँगै सुनसान देखिएका सडकहरूमा आज सवारीहरूको केही चाप देखिन्छ । टीका लगाउन जाने […]

सम्बन्धित सामग्री

दशरथ रंगशालामा ‘दसैं फेस्ट’ आयोजना हुँदै

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ‘दसैं फेस्ट’ आयोजना हुने भएको छ । दसैंको अवधिमा काठमाडौंमा चहलपहल बढाउन ‘दसैं फेस्ट’ आयोजना गरेको आयोजक कमिटीका संयोजक श्री गुरुङले बताए ।

तिहारको चहलपहल (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंमा चहलपहल बढेको छ । काठमाडौंका व्यापारिक केन्द्र मानिने न्युरोड, इन्द्रचोक, भेडासिङ, असन बजारलगायतका क्षेत्रमा ग्राहकहरूको भिड लाग्न थालेको छ । यी क्षेत्रहरूमा घरायसी सम्पूर्ण सामग्री पाइने भएकाले पनि ग्राहकहरूको भिड लागेको हो । बजार अहिले तिहार लक्षित सामग्रीले रङ्गीचङ्गी बनेको छ ।  तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

काठमाडौंमा बढ्न थाल्यो मान्छेको चहलपहल (फोटो फिचर)

काठमाडौं : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्यको घोषणा गरेसँगै काठमाडौंमा चहलपहल बढ्‍न थालेको छ। मंगलबार रातिदेखि सरकारले देशभरको लकडाउन हटाएपछि काठमाडौंका सडक, गल्ली,पसल र चोकहरुमा भिडभाड देखिन थालेको छ । सडकमा सवारी जाम देखिन्छ। सार्वजनिक यातायातबाट नै लामो समयपछि बजार घुम्न आउने क...

​दसैँ मान्न गएका फर्कन थालेपछि काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं, असोज १६ – दसैँ मनाउन गएकाहरु फर्कन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले काठमाड...