काठमाडौंमा बढ्न थाल्यो मान्छेको चहलपहल (फोटो फिचर)

काठमाडौं : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्यको घोषणा गरेसँगै काठमाडौंमा चहलपहल बढ्‍न थालेको छ। मंगलबार रातिदेखि सरकारले देशभरको लकडाउन हटाएपछि काठमाडौंका सडक, गल्ली,पसल र चोकहरुमा भिडभाड देखिन थालेको छ । सडकमा सवारी जाम देखिन्छ। सार्वजनिक यातायातबाट नै लामो समयपछि बजार घुम्न आउने क...