दशरथ रंगशालामा ‘दसैं फेस्ट’ आयोजना हुँदै

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ‘दसैं फेस्ट’ आयोजना हुने भएको छ । दसैंको अवधिमा काठमाडौंमा चहलपहल बढाउन ‘दसैं फेस्ट’ आयोजना गरेको आयोजक कमिटीका संयोजक श्री गुरुङले बताए ।