जिल्ला प्रशासन काठमाडौंको कागजी आदेश : भिडभाड, सभा जुलुस नगर्नु तर दशैंले बढायो भिड

काठमाडौं। दशैं नजिकिँदै गर्दा काठमाडौंमा चहलपहल निकै बढ्न थालेको देखिन्छ। अहिले काठमाडौं उपत्यकाभित्र सडकदेखि सार्वजनिक सवारीमा पनि मानिसको उत्तिकै भिड देखिन्छ।

सम्बन्धित सामग्री

उपत्यकामा जोरबिजोर प्रणाली हट्याे

बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, महोत्सव र मानिसहरूको भिडभाड हुने अन्य कार्य नगर्न नगराउन आदेश जारी गरेको थियो।...

प्रशासनको पत्र : उपत्यकामा जात्रा, जुलुस र चाडपर्वमा भिडभाड नगर्नू

काठमाडौं : काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा  आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।त्यस्तै,सार्वजनिक तथा निजी