८ वर्षपछि मैदान फर्किँदा भावविह्वल बने पाकिस्तानी खेलाडी, प्रशिक्षक भन्छन् : सुरु गरेका छौँ, विकास हुँदै जाने हो

काठमाडौं : महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा भारतले पाकिस्तानमाथि ३-० गोलको जित निकाल्यो। हारका बावजुत पाकिस्तानका लागि आजको दिन विशेष रह्यो। ८ वर्षपछि पाकिस्तानी महिला टोली मैदानमा उत्रियो। ‘८ वर्षपछि खेल्यौँ। राम्रो खेले खेलाडी। यसरी नै पाकिस्तानको फुटबल विकास हुँदै जाने हो’, आदील रिज्कीले भने, ‘हामी यहाँबाट…

सम्बन्धित सामग्री

नेपालगञ्जका तीन विकास योजनाको काम सुरु

खजुरा (बाँके), ११ माघ । नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच सुरु गरिएको हो । यी दुवै […]

राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु

देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक […]

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

कास्की – पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, […]

आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन्।...

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषी पेशालाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ । बहुउद्देश्यीय कृषि सहकारी मार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको बैंकले जनाएको छ । अभियान अन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रबिन्दु बनाएर कार्य थालनी गरेको बैंकले जनाएको छ । […]

सगरमाथा क्षेत्रमा चिसाेका कारण रोकिएका विकास निर्माणका काम सुरु

सोलुखुम्बु - सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रोकिएका विकास निर्माणकाे कामले गति लिन थालेको छ । अत्यधिक चिसोका कारण हिउँदमा स्थगित गरिएका विकास निर्माणका कामहरु मौसम तातो हुन थालेसँगै सुरु हुन थालेकाे गाउँपालिकाले जनाएको छ ।अहिले खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को खुन्दे क्षेत्रमा करिब एक महिनादेखि रोकिएको खानेपानी योजनाको काम सुरु भएकोे छ। यसअघि नै पाइप बिछ्याउने काम सम्पन्न गरे पनि अत्यधिक चिसोका कारण बाँकी काम गर्न नसकिएकाे प्रवक्ता ल्हाक्पा छिरिङ शेर्पाले बताउनुभयो । मौसम अनुकूल...

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुरु

काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो व्यवसाय रहेका ग्राहकहरुलाई नेपालपे क्युआर सुविधा सुरु गरेको छ। यसमार्फत कामना सेवा बैंकका ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ। नेपालपे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्युआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पूर्वाधार हो। जसले नेटवर्क र मर्चेन्टस्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसञ्चालनमा […]

एमसिसीले विकास र निर्माणमा नयाँ अध्याय सुरु हुनेछ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी परियोजनाले नेपालमा विकास र निर्माणको नयाँ अध्याय सुरु हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै महतले अब आयोजनाको सफलतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए। पार्टीको...

रुपन्देही जिल्लाको अमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर भुक्तानी सेवा सुरु

ज्योति विकास बैंकले रुपन्देही जिल्लाको अमुवा बजार तथा त्यसवरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ

प्रदेश–१ मा कृषि विकास कार्यक्रम सुरु

विराटनगर-प्रदेश–१ मा कृषि व्यापारमा नवीनता प्रवद्र्धन गर्न र सेवालाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरण सुरु भएको छ ।प्रदेश–१ को भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय तथा स्विस एजेन्सी फर डेभलेपमेन्ट एण्ड कोपरेसन (एसडीसी) को संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सुरु भएको हो । सहज कार्यक्रमले कृषि सेवा, गैरकृषि […]