प्रदेश–१ मा कृषि विकास कार्यक्रम सुरु

विराटनगर-प्रदेश–१ मा कृषि व्यापारमा नवीनता प्रवद्र्धन गर्न र सेवालाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरण सुरु भएको छ ।प्रदेश–१ को भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय तथा स्विस एजेन्सी फर डेभलेपमेन्ट एण्ड कोपरेसन (एसडीसी) को संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सुरु भएको हो । सहज कार्यक्रमले कृषि सेवा, गैरकृषि […]