‘किसानको पीडा सरकारले सुन्दैन’

बेदकोट – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गरेका छन्। अधियाँमा धानखेती गरेका उनले खेतको बाली बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि भित्रयाउन सकेका छैनन्। पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उनले बताए। ‘पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार/पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,’ […]

सम्बन्धित सामग्री

उखु किसानको पीडा

मुलुकको तराई/मधेश भूमिमा साठी हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा नगदेबाली उखु खेती गरिँदै आएको छ । गुलियो बालीको खेती गर्दै आएका किसानको अनुहारमा खुसी देखिनुको सट्टा सधैँ अँध्यारिएर अमिलो भइरहेको पीडा सार्वजनिक हुँदै आएको छ । मिल मालिक र नियमनकारी निकायविरुद्ध असन्तुष्टि पोख्दै आएका उखु किसानका पीडा भने नयाँ नभएर बर्सेनि अझै बल्झिने गरेका छन् । तीन वर्षअघि देशभरका उखु किसान काठमाडौँको माइतीघरमा आएर धर्नामा बसेपछि सम्पूर्ण समस्याको प्याकेजमै समाधान गर्ने गरी सहमति गरिएको थियो । सहमतिपछि खुसी भएर घर फर्किएका किसानका समस्या यथावत् नै रहेको भन्दै ‘नेपाल

किसानको पीडा बुझी कारखाना संचालनमा ल्याएको हौ : रिलायन्स संचालक अग्रवाल

बारा । किसानको पिडा बुझी करखाना संचालनमा ल्याएको बाराको श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिका संचालक राजकुमार अग्रवालले जानकारी गराएका छन् । सरकारले उखु किसानको मुल्य नतोक्दै मिल संचालनमा ल्याएको अग्रवालले बताए । शनिवार उखु किसान संघ र मिल संचालकको रोहवरमा ६ बुँदे सहमती गरि चलान वितरण थालिएको हो । सरकारले मुल्य निर्धारण नगरे […] The post किसानको पीडा बुझी कारखाना संचालनमा ल्याएको हौ : रिलायन्स संचालक अग्रवाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किसानको पीडा देख्दैन सरकार

लम्पी स्कीन रोगका कारण मुलुकभर हजारौंको संख्यामा गाईभैंसीको मृत्यु भएको छ । उच्च गतिमा रोग सुरु भएको ६ महिना भइसकेको छ । यसबीच कतिपय गरिब किसानका गोठ रित्ता भएका छन् भने ५४ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको आकलन गरिएको छ । यति हुँदा पनि सरकारले भने गरिब किसानको पीडा अझै देखेको छैन । अहिलेसम्म […]

किसानको पीडा - नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार !

बसाइँसराइका कारण धेरै छन् । मान्छेले मुख्यतयाः सुविधाको खोजीमा थातथलो छाड्छ । शिक्षा र स्वास्थ्य जस्ता सुविधा र काम र कमाइका सजिला अवसरको खोजीमा नेपालको पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्तिलाई जनसङ्ख्याविद्हरु स्वाभाविक मान्छन् । तर पछिल्लो समय पहाडका बस्ती रित्तिनमा अरु दुई कारण थपिएका छन् । ती दुई कारण हुन् पानीको बढ्दो सङ्कट र खपिनसक्ने गरी बढेको बाँदरको उपद्रो । अहिलेलाई बाँदरको उपद्रोको कुरा गरौँभोजपुरको रामप्रसाद राई गाउँपालिकाका–६ मानेभञ्ज्याङका हस्तबहादुर थापाको परिवार सुनसरीको इटहरी सरेको एक वर्ष भयो ...

प्रतिपक्षी सांसद मल माग्ने- सत्तापक्ष विषयान्तर भयो भन्ने

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न माग गर्दा सत्ता गठबन्धन दलले विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन् । सत्तापक्षले छलफलको विषय जे भए पनि मुलुकको अर्थतन्त्र र किसानको हातमुख जोड्ने सवाल भएकाले यसलाई कम महत्व दिनुपर्ने कारण छैन …

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भने - मल आजै चाहियो, अहिल्यै चाहियो

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन् । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन् । मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभाम

‘मल आजै चाहियो, अहिल्यै चाहियो’

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन्।...

उखुको मूल्य निर्धारण र किसानको पीडा

हरेक वर्ष किसानले उद्योगीसँग उखुको मूल्य माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्थाले उखु किसानलाई यस क्षेत्रबाट पलायन गरिरहेको छ । तराईमा उखु व्यवसाय गर्ने किसानहरू आफैंले उत्पादन गरेको उखुको मूल्य नपाएर पीडित बन्नुपरेको छ । वर्षैपिच्छे सरकारले मूल्य तोकिदिनुपर्ने स्थिति सिर्जना भइरहेको छ । यो वर्ष पनि पुसको अन्तिम साता आएर सरकारले न्यून मूल्य निर्धारण गरिदियो, […]

किसानको सुनिदिने कोही छैन

खेतमा पानी जमिसकेको अवस्थामा किसानले पानी पन्छाउन पनि वर्षा रोकिनु पर्ने र घाम लागेको समय कुर्नुपर्ने भएको छ। माथिबाट पानी नरोकिँदा खेतको पानी बग्नुको साटो झन थपिएसँगै किसानको पीडा पनि थपिएको छ।...

मध्यरातिदेखि खेतमै बसेका किसानको पीडा : धान जति खोलामा बग्यो

कैलालीको धनगढी उपमहानगरपालिका–१९ का रमेश चौधरी ३ विघा जमिनमा पाकेको धान बाली भित्र्याउने तयारीमा थिए । २ दिनभित्रै भित्र्याउने उनको तयारी थियो । तर आइतवार दिउँसोदेखि अविरल परिरहेको  वर्षासँगै आएको बाढीले उनको धान बाली बगाएको छ । यससँगै वर्षभरिलाई पुग्ने गरी  फलाएको धान भित्र्याउने उनको सपना चक्नाचुर भएको छ । खोलामा बग्न थालेको धान बटुल्न खेतमा पुगेका रमेशले भने, ‘अहिलेसम्म १० कट्ठाको धान मात्रै भित्र्याउन पाएका थियौं । ३ विघाको धान बग्यो । वर्षभरिलाई पुग्ने अन्न अब केही रहेन ।’ ...