ई–सेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेसनलबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिने बताइएको छ । उनीहरूले यूएईभरि रहेका लुलुका ८४ वटा शाखामध्ये जुनसुकै शाखामाबाट...

सम्बन्धित सामग्री

ई–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

ई–सेवा मनी ट्रान्सफर र स्मिथ एण्ड स्मिथबीच सम्झौता

संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ई–सेवा मनी ट्रान्सफर र रोमानियाको पहिलो मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधैं नेपालमा […]

रोमानियाको स्मिथ एण्ड स्मिथ र ई–सेवाबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र रोमानियाको स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

ईजेड वर्ल्डवाइड रेमिट र ई–सेवाबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र  विश्वव्यापी मनी ट्रान्सफर बीएफसी बैंकअन्तर्गत रहेको ईजेड रेमिट (ईजेड रेमिट) बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्

ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता

काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा […]