यू१७ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१७ महिला एसिया कप छनोटका लागि जोर्डन जाने नेपाली यू१७ राष्ट्रिय महिला टोलीलाई बिदाई गरेको छ । एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदैछ । एन्फाले २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सफलताको शुभकामनासहित बिदाई गरेको […]

सम्बन्धित सामग्री

एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थीति थियो । ‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि […] The post एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाई first appeared on हाम्रो खेलकुद.

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ।

नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंग्लोरमा असार पहिलो सातादेखि आयोजना साफ च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद […] The post नेपाली फुटबल टोलीको बिदाई first appeared on Hamro Khelkud.

मेयर बालेन्द्र शाहद्वारा स्केटबोर्ड खेलाडी टोलीको बिदाई

काठमाडाैं । आगामी जनवरी २९ देखि फेब्रुअरी १२ सम्म युएईको सारजाहामा आयोजना हुने विश्व स्केटबोर्ड च्याम्पियनशीप प्रतियोगितामा भाग लिन जाने खेलाडी टोलीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एक कार्यक्रमको बीच बिदाई गरेका छन् । बिदाई क्रममा मेयर बालेन्द्र शाहले साहसिक खेलका माध्यमबाट देशले पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रुपमा […]

यू२० टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुने एएफसी यू२० एसियन कप छनोट खेल्ने नेपाली युवा राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा कम्प्लेक्समा यू–२० टोलीको बिदाई गरेको हो । नेपाली टोली बिहीबार बहराइन प्रस्थान गर्ने तालिका छ । नेपाली युवा टोलीलाई नेपाली कांग्रेसका नेता मोहन बस्नेत, एन्फाका […]

साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंका जाने नेपाली टोलीलाई बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकज नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष शिव कोइराला लगायत एन्फा पदाधिकारीले बिदाई गरे । नेपाली टोली भोली श्रीलंका प्रस्थान गर्ने छ […]

बक्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाई गरेका छन् । चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई बिदाई गरिएको हो । ८ देखि १९ मेसम्म हुने च्याम्पियनसिपमा ८३ देशका १९२ […]

फेन्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ । एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे । जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा […]

नेपाली क्रिकेट टोलीको भर्चुअल बिदाई

काठमाडौं– ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो । मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) […]

जुडो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानमा आयोजना हुन लागेको एसियन÷ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि नेपाली जुडो टोलीको बिदाई गरिएको छ । चार खेलाडी, १ प्रशिक्षक र दुई अफिसियललाई आइतबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । एसियन/ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप २ देखि ५ नोभेम्वरमा लेवनानको वेरुतमा हुनेछ । […]