साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंका जाने नेपाली टोलीलाई बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकज नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष शिव कोइराला लगायत एन्फा पदाधिकारीले बिदाई गरे । नेपाली टोली भोली श्रीलंका प्रस्थान गर्ने छ […]

सम्बन्धित सामग्री

यू१७ महिला टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली युवा टोलीलाई बिदाई गरेको छ । एन्फाले एक कार्यक्रम गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाई भएको हो । नेपाली यू१७ टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव तथा सहायक महासचिव दामोदर भट्टराई (बद्री), सदस्य […]