काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंग्लोरमा असार पहिलो सातादेखि आयोजना साफ च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद […]
The post नेपाली फुटबल टोलीको बिदाई first appeared on Hamro Khelkud.