कास्कीमा गठबन्धन गर्ने निर्णय

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम

सम्बन्धित सामग्री

मित्रवत् प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलको निर्णय

सत्ता गठबन्धन भित्रका चार दलले अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन्। बिहीबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाका कुनैपनि तहमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।...

निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले औपचारिकरुपमा गठबन्धनको कुरा कुनै पार्टीसँग नचलाएको बताएका हुन्। ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसँग पनि…

भोजपुरका सबै वडामा गठबन्धन गर्ने निर्णय, दबाबमा एमाले

सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,

सुर्खेतमा चुनावी गठबन्धन गर्ने पाँच दलको निर्णय

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सुर्खेतका पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको पाँच दलको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो ।  कांग्रेसका सभापति खड्गबहादुर...

दाङमा वडास्तरमै गठबन्धन गर्ने सत्तापक्ष कार्यदलको निर्णय

दाङमा सत्तापक्ष कार्यदलले सबै वडामा गठबन्धन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यदलको बैठकले वडा तहमै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र...

तनहुँमा गठबन्धन गर्ने चार दलकाे निर्णय

तनहुँ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन्। केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूको आज बसेको बैठकले आवश्यकता परेको खण्डमा वडा स्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन्। निर्वाचनमा गठबन्धनका […]

उदयपुरका सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय

उदयपुर– उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसार नै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले शनिबार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली कांग्रेस […]

उदयपुरमा निर्वाचन : सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय

उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (द

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौँमा बुधबार सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने पनि स्पष्ट पारेको छ । साथै, तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय पनि भएको छ ।

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन् ।  अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको […]