एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ। मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ विसं २०४८ मा काठमाडाैं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाैं […]

सम्बन्धित सामग्री

कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार […]

काठमाडौँ– ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ। काठमाडौँ क्षेत्र नं. ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।

काठमाडौं ९ मा प्रतिनिधिसभातर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्।

काठमाडौँ-९ मा एमालेलाई अग्रता, पछ्याउँदै घण्टी

काठमाडाैँ – काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन्। यस्तै, नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र […]

काठमाडौँ–९ मा एमालेलाई अग्रता, ४ मा गगन अगाडि

काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी …

काठमाडौँ–९ मा माओवादीकी कल्पना धमला बलियो, टक्कर दिँदै कृष्णगोपाल श्रेष्ठ

सचिना बानियाँ काठमाडौँ, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ […]

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेन्डा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।नेकपा (एमाले) बाट वि.सं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की कल्पना धमला रहेकी छन् । उनीहरू दुई जनाबीच कडा प्रतिस्पर

काठमाडौँ–९मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ ।  वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द...