काठमाडौँ-९ मा एमालेलाई अग्रता, पछ्याउँदै घण्टी

काठमाडाैँ – काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन्। यस्तै, नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र […]

सम्बन्धित सामग्री

समानुपातिकमा अग्रता बढाउँदै एमाले, ‘घण्टी’लाई पछ्याउँदै माओवादी

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स

चितवन-३ मा अघिअघि हलो, पछ्याउँदै घण्टी

६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता जोगाइरहेका छन् । पाण्डेले ५ हजार ७२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२५ मतसहित पछ्याइरहेकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी ४ हजार २९० मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसबाट […]

चितवन ३ मा विक्रम पाण्डेलाई पछ्याउँदै घण्टी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले ४ हजार ७ सय ७८ मत पाएका छन् ।

काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै घण्टी

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले ४८०१ मत ल्याएका छन् । कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]

काठमाडौं १० मा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

कांग्रेसका राजेन्द्र केसी (राजन) ले १०८० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत पाएका छन् ।

काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले सुरुवाती मत परिणाममा झिनो अग्रता लिएको छ । एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतका साथ सुरुवाती अग्रता बनाएका हुन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् । एमाले र स्वतन्त्र पार्टीबीच ३ मतको मात्रै अन्तर छ । नेकपा माओवादी […]