काठमाडौं ९ मा प्रतिनिधिसभातर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौं-९ मा कृष्णगोपालको विजयी र्याली (फोटो फिचर)

काठमाडौं : क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएपछि उनका समर्थक तथा कार्यकर्ताहरूले विजय र्‍याली निकालेका छन्।यो जीतसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित हो। एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।&n

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् । निकटतम प्रतिष्पर्धी पोखरेलले १०९६१ मत ल्याए ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

काठमाडौं– काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिनिधिसभामा एमालेको दोस्रो जित, काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ निर्वाचित भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित हो। एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् ।०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल विजयी

आफ्नो राजनीतिक जीवनको आठौं चुनावी प्रतिस्पर्धामा श्रेष्ठले चौथो जित निकालेका हुन् ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल जित नजिक

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । […]

काठमाडौं-९ मा एमाले र स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा

५ मंसिर, काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ १ हजार ७४९ मतसहित पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १ हजार ६७३ मतसहित दोस्रो स्थानमा छन् । पोखरेलभन्दा श्रेष्ठ ७६ मतले अगाडि छन् । […]

कृष्णगोपाल श्रेष्ठ मेरा प्रतिस्पर्धी नै होइनन्ः कल्पना धमला

काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् । ‘देशभरि पाँच दलीय गठबन्धनको लहर आएको छ । गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । काठमाडौं ९ मा सारा कांग्रेस जोडिएको छ । गठबन्धन कसिलो र सशक्त छ । विपक्षीले […]