बीबीसी । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्ट विरुद्ध काम गर्न सक्ने पत्ता लागेको हो ।
सो रिसर्च सञ्चालन गर्ने ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर...