एउटै चुनाव चिह्न प्रयोग गर्न माओवादी केन्द्र र नेसपाले आयोगमा दिए निवदेन

३१ साउन, काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ । माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिह्न

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जानकारी दिएको हो। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा […]

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले

हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौँ – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले […]

एउटै चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले […]

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए ।  गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं : बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जित हात पारेको छ। गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्।  गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विकले २ हजार २८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार…

विराटनगरमा उमेश र नमिताको फेरि सहकार्य, पाए एउटै चुनाव चिह्न

१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार उमेश यादव र उपमेयर उम्मेदवार नमिता न्यौपानेले एउटै चुनाव चिह्न पाएका छन् । जनता समाजवादी पार्टी छाडेको घोषणा गरेका यादवले मेयरमा र सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका दिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा […]

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

देउखुरी,९ जेठ: लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ । नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । पाण्डेलाई नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र […]

बादललाई सूर्य, देवकोटालाई कलम र कृष्णलाई मादल चुनाव चिह्न

काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरूको चुनाव चिह्न टुंगो लागेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव समूहबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन्। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण तामाङलाई मादल चिह्न र एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई सूर्य चिह्न दिइएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

काठमाण्डौ - निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्...