राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिह्न

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जानकारी दिएको हो। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनः आयोगद्वारा उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ, २८ पुस । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न […]

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न दिइँदै

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए ।  गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्

राष्ट्रिय सभा चुनाव - उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मे...

बागमतीमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।  आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ ।  एमालेको तर्फबाट गोपाल शाख्य र  महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।&nb...

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४ बजेसम्म

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ। निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो।आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाए

राष्ट्रिय सभा सदस्य चुनावमा १९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आउँदाे माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ४३ उम्मेदवारबाट मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । चुनावका लागि आज मङ्गलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । आउँदाे फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का...

देवकोटालाई 'कलम', बादललाई 'सूर्य

मकवानपुर : आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिह्न, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिह्न र काङ्ग्रेस,

राष्ट्रिय सभा उपनिर्वाचन : बादललाई सूर्य, देवकोटालाई कलम चुनाव चिह्न

राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारहरूलाई बुधबार चुनाव चिह्न प्रदान गरिएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रिय