काठमाडौं : बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जित हात पारेको छ। गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्।
गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विकले २ हजार २८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार…