खेलाडी अनुबन्धनमा रियल र बार्सिलोनाको फरक रणनीति

एजेन्सी – सरुवा बजारमा बार्सिलोना आक्रमक रुपमा प्रस्तुत हुँदा रियल म्याड्रिड भने शान्त रहेको छ । बार्सिलोनाले रोर्बेट लेवान्डोवस्कीसहित केहि खेलाडीलाई अनुबन्धन गरेको छ । रियलको योजनामा भने कुनै परिवर्तन देखिएको छैन । रियल खेलाडी थप्ने भन्दा पनि केहि खेलाडीलाई विदाई गर्ने पक्षमा छ । रियल र बार्सिलोनाको टोली निर्माणको विषयलाई पनि समर्थकले तुलानात्मक रुपमा […]

सम्बन्धित सामग्री

रियल म्याड्रिडको पहिलो हार

एजेन्सी – रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो । सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु […]

शीर्ष टोली रियल म्याड्रिड र रियल बेटिस भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ८ बजेपछि सुरु हुनेछ । दुवै टोलीले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेका छन् । सोही कारण यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलमा […]

रियल म्याड्रिडलाई अल्मेरियाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले अल्मेरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । रियल र अल्मेरियाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । रियल घरेलु टोलीलाई हराउँदै नयाँ सिजनको पनि सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग लयमा रहेका कप्तान करिम बेन्जेमा, भिनिसिय जुनियर, रोड्रिगो, लुका मोड्रिच, इडेन हाजार्ड, इडुआर्डाे कामाभिंगा, […]

जापानी विंगर रियल सोसिडाडमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा […]

रुडिगर बने रियल मड्रिडका खेलाडी

रियल म्याड्रिडले रुडिगरलाई सामाजिक सञ्जाल मार्फत आधिकारिक रूपमा घोषणा गरिसकेको छ । रुडिगरलाई रियल म्याड्रिडका खेलाडीको रूपमा सोमबार जुन २० जुन दिउँसो १२ बजे (सीईटी) रियल म्याड्रिड सिटीमा अनावरण गरिनेछ। अनावरणपछि उनले मिडियालाई सम्बोधन गर्नेछन् ।

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनलमा

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा चेल्सीलाई ३-२ ले पराजित गर्दै रियल सेमिफाइनल पुगेको हो। पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो । समग्रमा ५–४ को नतिजासहित रियल अन्तिम चारमा प्रवेश गरेको छ।

बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।स्यान्टियागो बर

रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ […]

रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा साविकको उपविजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । खेल रियल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुने छ । सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । […]

हजार्ड फर्किए, रियल रोकियो

रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा