बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ३५ लाख ८७ हजार कित्ता हकप्रद सेयर बिक्री खुलायो

काठमाडौं। बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले शनिबारदेखि हकप्रद

सम्बन्धित सामग्री

आँखुखोला जलविद्युत्को हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

आँखुखोला जलविद्युत् कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारमा नियुक्त भएको छ । आँखुखोलाले एकबराबर एक दशमलव पाँचको अनुपातमा...

जोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

सिनर्जी पावरलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति

१६ माघ, काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ । १२ माघमा बसेको आयोगको बैठकले कम्पनीको हकप्रद सेयर जारी गर्ने प्रस्तावमा पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ । कम्पनीले दोलखामा १० मेगावाट क्षमताको निममर्णधिन सिप्रिङ खोला जलविद्युत आयोजना निमार्णका लागि १७ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठले हकप्रद […]

अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ ।

राधी विद्युत्काे बुधबारदेखि हकप्रद सेयर खुल्ने

राधी विद्युत् कम्पनीले बुधबार असोज ५ गतेदेखि १ः१.४७  प्रतिशत अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्त

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

वरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।हकप्रदमा आरबीबी मर्चेन्ट बैं

आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने

शिखर इन्सुरेन्सले हकप्रद सेयर निस्काशन गर्दै

काठमाडौं, १९ फागुन । शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीका लगानीकर्ताले […]

हकप्रद सेयर जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक, बुक क्लोज पुस २६ गते

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि १ः१.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।कम्पनीले ३० करोड रूपैयाँ बराबरको १०० रूपैयाँ अंकित ३० लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । हकप्रद सेयर बिक्री गर्ने भएपछि कम्पनीले पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ । २६ गते बुक क्लोज गर्ने भएपछि पुस २५ गतेसम्म कायम कम्पनीको सेयरधनीले हकप्रद सेयरमा आवेदन गर्न पाउँछन् । लगानीकर्ताले उक्त हकप्रद सेयरमा माघ २

अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंस