१६ माघ, काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ । १२ माघमा बसेको आयोगको बैठकले कम्पनीको हकप्रद सेयर जारी गर्ने प्रस्तावमा पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ । कम्पनीले दोलखामा १० मेगावाट क्षमताको निममर्णधिन सिप्रिङ खोला जलविद्युत आयोजना निमार्णका लागि १७ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठले हकप्रद […]