काठमाडौं । टीभीएस मोटर्सले आज टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ । बिहीबार टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्स, कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले तयार गरिएको जनाइएको छ । कम्पनीका अनुसार, स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस रेस एडिसनले सिग्नेचर […]