काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्या ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्यास)का प्रमुख कार्यकारी […]