फोनपे र खल्तीबीच भयो यस्तो सम्झौता

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै फोनपे र खल्तीले सहकार्यको घोषणा गरेको हो ।  कार्यक्रममा फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे ।  सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।  यो सहकार्य नेप...

सम्बन्धित सामग्री

मल्टिपर्पस फाइनान्स र फोनपेबीच सम्झौता

मल्टिपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यावसायिक सेवामा सम्झौता भएको छ।

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।...

फोनपोइन्ट्स र फोनपेबीच सम्झौता

काठमाडौं । फोनपोइन्ट्स प्रालि र फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे । यो सम्झौता १० माघदेखि लागु हुनेछ । सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा […]

फोनेपे र नमस्ते पे बीच सम्झौता

फोनपे र नमस्तेपे बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुने सम्झौता भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाख भन्दा बढी फोनपे […]

नमस्ते पेका प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  कार्यक्रममा फोनपे र नमस्तेपेका...

फोनपे र सुलभपेबीच भुक्तानी सहकार्यको शुरुवात

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश ) वालेटबीच सहकार्य सुरू भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले […]

फोनपे र सुलभपेबीच भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्या ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्यास)का प्रमुख कार्यकारी […]

खल्ती र फोनपेबीच सम्झौता

काठमाडौँ – मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ। काठमाडौंमा सोमबार एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवाप्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका थिए। सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ। […]

फोनपे र खल्तीबीच सम्झौता

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै खल्ती फोनपेको […]