फोनपे तेस्रो वर्षमा प्रवेश

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।कम्पनीका अनुसार डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार […]

सम्बन्धित सामग्री

क्यूआर भुक्तानी प्रदायक फोनपे तेस्रो वर्षमा, दैनिक तीस करोड बढीको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । फोनपेमा हाल पाँच लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेको जनाइएको छ । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुई...

फोन पे तेस्रो वर्षमा, दैनिक ३० करोडभन्दा बढिको कारोबार

असोज १६, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोन पेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोडभन्दा बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले कारोबार गर्दै आएको कम्पनीले बताएको छ । दुई वर्षको अवधिमा फोन पे नेटवर्कमा ६० ओटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । हाल आफ्नो  क्यूआरमार्फत् दैनिक ५० हजार रुपैयाँ कारोबारबाट ३० करोडभन्दामाथिको कारोबार हुँदै आएको पनि कम्पनीले बताएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट गरी दैनिक १ अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ । फोन पे बैंकिङ र मर्चेन्ट बिस्तारकोे हिसाबले नेपालका ७ ओटै प्रदेशमा पुगिसेकको छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्‍याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

फोनपे तेस्रो वर्षमा, ५ लाख बढी मर्चेन्ट

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन्।

फोनपे तेस्रो वर्षमा, ५ लाख बढी मर्चेन्ट

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन्।

फोनपे तेस्रो वर्षमा : ५ लाख बढी मर्चेन्ट, दैनिक ३० करोड बढीको कारोबार

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा