श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन ।
हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गर्नुभएको छ ।
सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।
हिजो बिहान भएको हिंसात्मक प्रदर्शनमा एक सांसदसहित दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले महिन्दा राजापाक्षेको पुरानो घर जलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सोमवार रातिदेखि मङ्गलवारसम्म लगाइएको कर्फ्यु आदेश भोलि बुधवारसम्मलाई थ...