देश भ्रष्टहरूका लागि देश स्वर्ग भयो, ब्यवस्था फेरौंः कमल थापा - NepaliPatra

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल भ्रष्टाचारीहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए । अहिलेको मुलुकको समस्या समाधान ब्यक्ति परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले […]

सम्बन्धित सामग्री

देशव्यापी अभियानमा निस्किँदै कमल थापा, आधार पत्र तयार गर्दै

राप्रपाका पूर्व अध्यक्ष कमल थापा अब देश दौडाहामा निस्किने भएका छन् । संवर्द्धनवादको विषयलाई लिएर थापाले देशव्यापी अभियान सञ्चालन गर्न लागेका हुन् । केही दिनअघि एक टेलिभिजन अन्तरवार्ताका दौरान थापाले आफूले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार थापाले अभियान सञ्चालनका लागि आधार पत्र तयार गरिरहेका छन् । ‘पोखरामा टेनिस खेलमा सहभागी भएपछि वहाँ अहिले हेटौँडामा हुनुहुन्छ । हेटौँडाबाट फर्किएपछि अभियानको बारेमा विस्तृत जानकारी दिने बताउनुभएको

राप्रपाको नारा राजा आउ देश बचाउ होइन : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नरहेको बताएका छन् । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने होइन’, पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आउ राजालाई ल्याउ भन्ने नारा हो ।’थापाले सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने पनि बताए ।  ‘हामीले सडक र सदन दुबै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बन

लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देश लोकतन्त्रको आवरणमा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्। नेकपा (एमाले) को चितवनमा सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले सनातन धार्मिक पहिचान समाप्त पार्ने षडयन्त्र भइरहेको टिप्पणी गरे। ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिष्पर्धा स्थल बन्ने खतरा टड्कारो देखिएको छ।’ थापाले भने, 

लोकतन्त्रको नाममा देश सर्वसत्तावाद उन्मुख : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद उन्मुख भएको बताएका छन्। नेकपा एमालेको दशौं महाधिवेशन उद्‍घाटन समारोहमा शुभकामना मनतव्य व्यक्त गर्दै थापाले अब कहाँ जान भनेर हिँडेका थियौँ...

देश अविभावकविहीन भएको छ : कमल थापा

२५ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले […]

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको जिकिर गरे । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरूको रणनीतिक थल

राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ : कमल थापा

काठमाडौं, ३२ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको २०६३ सालमा गरेको निर्णयलाई दुरदर्शीको संज्ञा दिएका छन् । अफगानिस्तानमा तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति गनीले देश छोडेर भागेको घट्ना उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् । तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न […]

सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन् । फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ । सर्वोच्चको आजको परमादेशपछि उनले ट्विटरमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो, राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश […]