काठमाडौं, ३२ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको २०६३ सालमा गरेको निर्णयलाई दुरदर्शीको संज्ञा दिएका छन् । अफगानिस्तानमा तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति गनीले देश छोडेर भागेको घट्ना उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् । तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न […]