उच्च अदालत विराटनगरका मुख्य न्‍यायाधीशद्वारा एक वर्षमा एक्लै सात सय मुद्दा फर्स्यौट

विराटनगर – उच्च अदालतका विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सवैभन्दा धेरै एक्लै सात सय बढी मुद्दा फर्स्यौट गरेका छन् । मुख्य न्यायाधीश श्रेष्ठको इजालासबाट आर्थिक वर्ष २०७७/७८ मा ७०३ वटा मुद्दा फर्स्यौट भएको उच्च अदालत विराटनगरले जनाएको छ । श्रेष्ठले उच्च अदालत विराटनगरमा दुई वर्ष अवधि नाघेका मुद्दाको संख्यालाई समेत शून्…

सम्बन्धित सामग्री

धनकुटा इजलासमा ७१ प्रतिशत मुद्दा फर्स्यौट

उच्च अदालत विराटनगरअन्तर्गत धनकुटा इजलाससहित मातहतका जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० मा ७१ दशमलव १४ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।

उच्च अदालत जनकपुरबाट एक वर्षमा ४९.१५ प्रतिशत मुद्दा फर्स्यौट

उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा ४९.१५ प्रतिशत मुद्दाको फर्स्यौट गरेको जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेन्च अभावका कारण मुद्दा फर्स्यौटको दरमा केही कमी आएको बताए ।उनले मुद्दा फर्स्यौटको स्थिति सन्तोषजनक रहेको दाबीसमेत गरे । उनले अदालतमाथिको जनताको आस्थाले गर्दा काम कारवाहीको चाप बढ्नु स्वाभाविक रहे पनि कामको रफ्तार बढाउन गम्भीर रहेको बताए । आर्थिक वर्ष २०७८/०७९ मा उच्च