विराटनगर – उच्च अदालतका विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सवैभन्दा धेरै एक्लै सात सय बढी मुद्दा फर्स्यौट गरेका छन् । मुख्य न्यायाधीश श्रेष्ठको इजालासबाट आर्थिक वर्ष २०७७/७८ मा ७०३ वटा मुद्दा फर्स्यौट भएको उच्च अदालत विराटनगरले जनाएको छ । श्रेष्ठले उच्च अदालत विराटनगरमा दुई वर्ष अवधि नाघेका मुद्दाको संख्यालाई समेत शून्…