धनकुटा इजलासमा ७१ प्रतिशत मुद्दा फर्स्यौट

उच्च अदालत विराटनगरअन्तर्गत धनकुटा इजलाससहित मातहतका जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० मा ७१ दशमलव १४ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।