विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक संघर्ष गर्ने क्रममा कम्युनिस्ट पार्र्टीभित्र अन्तरसंघर्ष हुँदै आएको छ । अन्तरसंघर्षका माध्यमबाट त्यो दक्षिणपन्थी अवसरवादी सोच प्रवृत्तिको अन्त्य हुनको सट्टामा पार्टीलाई कब्जा गर्न थाल्यो र क्रान्तिकारी र माक्र्सवादी विचार पक्षधरहरूले चलाएको अन्तरसंघर्ष अगाडि बढ्न सकेन भने ठीक यहीँ बिन्दुबाट विद्रोह, विघटन, पुनर्गठन र सच्चा क्रान्तिकारीबीच एकता र एकीकरणको […]
The post एकीकृत समाजवादी पार्टीकाे चुनौती र आगामी भूमिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.