तीन दशकपछि पाटनका अधिकांश हितिमा पानी

काठमाडौं । पाटन ललितकलाको धनी शहर । त्यसमाथि प्राचिन हिति प्रणाली यो शहरको अर्को अभिन्न अंग हो । प्राचीन सभ्यताको हितीमा विभिन्न कारणले पानी नआउँदा ऐतिहासिक सभ्यताको अन्त्य हुने डर त्रास थियो । तर, करिब तीन दशकपछि पाटनका करिब ९७ प्रतिशत हितिहरुबाट पुन पानी झर्न थालेपछि स्थानीय हर्षित बनेका छन् । हिति सभ्यता नेपालको मौलिक […]

सम्बन्धित सामग्री

लगातार पानी परेपछि कोहलपुरका अधिकांश भूभाग डुबानमा

नेपालगन्ज : सोमवार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भूभाग डुबानमा परेको छ। पानी भरिएर नगरपालिकाको वडा नम्बर ११ गोलपार्क क्षेत्रलगायत वडा नम्बर १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ। कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयले घरबाहिर निस्कनसमेत सास्ती भएको छ। एक स्थानीयका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगर्दा मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेका हुन्। उनले

नेपालका अधिकांश भागमा औसतभन्दा कम वर्षा

काठमाडौँ – नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौँ उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भए पनि मधेश प्रदेश र काठमाडौँ उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ। यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता […]

लगातार पानी पर्दा देउखुरीका अधिकांश स्थान जलमग्न (तस्बिरसहित)

दाङ – लगातार पानी पर्दा दाङको देउखुरीका अधिकांश स्थान जलाग्न भएका छन्। पानीको उचित निकास नभएपछी बस्तिमा पानी पस्न थालेको हो। राप्ती गाउँपालिका वाडा नम्बर ६ को वडा कार्यालय आसपासमा समेत पानी जमेको छ। राप्ति सानो नदिको बाढी बस्दिमा पसेपछि स्थानीय भोसु चौधरी र बहादुर चौधरीको घच्चि घरमा क्षति पुगेको छ। बाटो किनारका केही घरहरुमा […]

पर्वतका अधिकांश पानीका मुहानमा हैजाका जीवाणु

पर्वत : पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ।जिल्लाका सात ओटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताए।यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ।‘कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण

जनकपुरधाम उपमहागरका अधिकांश घर जलमग्न

जनकपुर – विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् । अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले […]

पानी पार्ने प्रणाली बाहिरियो- अधिकांश क्षेत्रमा घाम लाग्यो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ …

देशभर नै पर्दैछ पानी, कहाँ कति भयो वर्षा?

काठमाडौँ – पछिल्लो केही दिनयता देशभर नै पानी पर्नेक्रम जारी छ । अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम पानी परिरहेको छ, तर तराईका केही क्षेत्रमा भने अत्यधिक वर्षा भएको देखिएको छ । पूर्वदेखि पश्चिमसम्मका केही तराई क्षेत्रमा अत्यधिक वर्षा भएको र केही स्थानमा छोटो समयमा धेरै पानी परेको देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्

जनकपुरका अधिकांश स्थान डुबानमा

आज बिहान  परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।  जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न  छन् ।  ए...

बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, अधिकांश क्षेत्रमा पानी

काठमाडौं : अहिले देशका अधिकांश स्थानको मौसम बदली भई बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। दिउँसो बागमती र गण्डकीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा दिउँसो पनि पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। पछिल्लो १९ घन्टामा उपत्यकामा ४ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको उनले बताइन्। केहि दिनदेखि देशका धेरैजसो. स्थानमा बद