झापाका ४ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी, २ र ४ मा स्वतन्त्र अगाडि

झापा । झापाका ४ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझैं मत गणना सुरु हुन सकेको छैन । मतपत्र सटिङको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न सटिङको काम भइरहेको […]

सम्बन्धित सामग्री

प्रत्यक्ष र समानुपातिकमा स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता क

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

काठमाडौँ,६ मँसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच […]

देशभर  तीव्र गतिमा मतगणना जारी

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।मुस्ताङमा भने

कास्की क्षेत्र नं. २ को मतगणना जारी, रास्वपा अगाडि

५ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, […]

काठमाडौँ महानगर अपडेट : २८,४०० मतगणना , बालेनको अग्रता बढ्दो

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । आज दिउँसो २ बजेसम्मको मतगणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर बढ्दो क्रममा छ । हालसम्म २८ हजार ४०० मतगणना भइसकेको छ । जसमध्ये साहले ११ हजार ४३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् । […]

काठमाडौं महानगरको मतगणना जारी : बालेन शाहको अग्रता फराकिलो

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरमा मतगणना जारी छ । अहिलेसम्म २२ सय ९० मत गणना भैसकेको छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ७६८ मतका साथ अग्रता कायमै राखेका छन् । भर्खरै सार्वजनिक मतपरिणाम अनुसार शाहले ७६८ मत प्राप्त गरेका हुन् । उता, एमालेका उम्मेदवार केशव स्थापितले भने ५५० मत ल्याएका छन् । त्यस्तै, […]

एक महानगर र दुई उपमहानगरमा ‘टप्दै’ स्वतन्त्र उम्मेदवार

देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् । अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत ।बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदव

६ मध्ये ५ महानगरको मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो । पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्य

काठमाडौं महानगरको मतगणना : बालेन शाहलाई सुरुवाती अग्रता, पछ्याउँदै सिर्जना सिंह

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ । प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् । उनले १५ १ नम्बर र ३२ नम्वर वडाबाट १५ मत पाउँदा गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले भने ९ भोट ल्याएकी छिन् । काठमाडौंको मेयरमा […]

काठमाडौं महानगरपालिकाको यसरी हुँदैछ मतगणना, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ । शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु गरिएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको हो ।  यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुस