झापाका सिमावर्ती क्षेत्रमा आवतजावतमा कडाइ

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि झापामा स्थानीय प्रशासनले सिमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ।