प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी

सुरुङ्गा– आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार […]

सम्बन्धित सामग्री

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नाराय

संखुवासभाको मतगणना जारी

६ मंसिर, संखुवासभा । संखुवासभामा मतगणना जारी छ । जिल्ला समन्वय समितिको हलमा प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला गाउँपालिकाबाट केहीबेर अघिबाट गणना सुरु गरिएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार […]

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडाैँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा […]

१३५ निर्वाचन क्षेत्रको मतगणना जारी

काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।  अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं […]

हुम्लाको चंखेलीमा मतगणना जारी

हुम्ला– हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ ।  संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो । चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान […]

कांग्रेस सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना […]

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।...

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी […]

कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।...