आईपीएल : सनराइजरले तोड्यो सर्वाधिक रनको आफ्नै रेकर्ड

हेटौंडा । आईपीएल २०२४ मा सनराइजर हैदरावादले सर्वाधिक रनको रेकर्ड बनाएको छ । हैदरावादले रोयल च्यालेन्जर बैंगलोरविरुद्ध उसैको घरमा गएर धुवाँधार ब्याटिङ गर्दै २८७ रन बनाएको हो । रेकर्ड बनाउने क्रममा ओपनर ट्रेभिस हेडले शतकीय योगदान दिए । उनले ४१ बलको सामना गर्दै १०२ रन बनाउँदा हेबरिच क्लासिनले ६७ रनको तुफानी पारी खेले । ओपनर […]

सम्बन्धित सामग्री

हैदरावादले आईपीएलमा तोड्यो आफ्नै रेकर्ड, बैंगलुरु २५ रनले पराजित

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश...