कोरोनाले रोकिएनन् हिउँ खेल्ने पर्यटक (फोटो फिचर)

काभ्रे :बेथानचोक गाउँपालिका–३ स्थित जिल्लाकै सबैभन्दा अग्लो नारायणस्थान र आसपासको क्षेत्र यतिबेला हिउँले ढाकिएको छ। काभ्रेलगायत काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट कोरोना भाइरस र चिसाको प्रवाह नगरी अन्तरिक पर्यटकहरु हिउँ खेल्न आइपुग्ने गरेका छन्।जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोनाबाट सुरक्षित रहन पार्क, मेला जस्ता सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गरिएको छ। यद्दपि, नारायणस्थानमा यतिबेला हिउँ खेल्न आउने पर्यटकहरूको भिडमा कमी देखिएका छैनन्।पछिल्लो समय विद्यालयलगायत संघ-संस्

सम्बन्धित सामग्री

दूधे दहमा रमाउँदै आन्तरिक पर्यटक

सिमकोट – चार हजार पाँच सय मिटर अग्लो स्थानमा रहेको दूधे दहमा घुम्न जाने आन्तरिक पर्यटक रमाउने आएका छन्। मोसम खुल्दै जानु र दह छेउछाउ रहेको हिउँ पग्लेपछि आन्तरिक पर्यटक र स्थानीय घुम्न जान सुरु गरिएको हो। मुगुसँग सिमाना जोडिएको चंखेली गाउँपालिका– ३ को मिमी गाउँको लेकमा पर्ने दूधे दह सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको […]

हिउँ नपर्दा पर्यटन व्यवसायी मारमा

तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश भएका छन् । पर्यटकको चापले थेग्नै नसक्ने गरि ओइरो लाग्नु पर्ने सिजन हो यतिबेला टिएमजे क्षेत्रको । तर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा […]

हिउँ खेल्न लेक चढे, बेसीका पर्यटक

म्याग्दी । म्याग्दीका माथिल्ला क्षेत्र अहिले आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु हिउँ खेल्न लेकतिर गएपछि लेकहरु भरिभराउ भएका हुन् । बेनी नगरपालिका–२ का सन्तोष खड्काले भन्नुभयो, ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन, यसवर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ ।’ काठमाडौंबाट बेनी नगरपालिका–२ बगरफाँटस्थित दिदीको घरमा आएका खड्काले […]

हिउँ परेपछि आन्तरिक पर्यटकले नगरकोट भरिभराउ

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिनमा त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका छन्। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँंगै त्यस दिन मात्र दुई हजारको हाराहारीमा पर्यटक आए,’ उनले नागरिकसँंग भने, ‘शनिबार त बिहानैदेखि ...

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (तस्बिरहरु)

धनगढी – सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन्। बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन्। हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए। ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो । वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।हिमपातसँगै चिसो अत्याधिक बढेको

घलेगाउँमा हिउँ खेल्नेको भीड(फोटोफिचर)

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटक घलेगाउँ पुगेका छन् ।  दुई दिनदेखि निरन्तर हिमपात भएको घलेगाउँमा हिउँ खेल्न छिमेकी जिल्ला तनहुँसहित जिल्लाका आन्तरिक पर्यटकहरू घलेगाउँ...

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् । न्युज कारखाना The post हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्को (फोटो फिचर)

काठमाडौँ-  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।   काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।