हिउँ परेपछि आन्तरिक पर्यटकले नगरकोट भरिभराउ

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिनमा त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका छन्। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँंगै त्यस दिन मात्र दुई हजारको हाराहारीमा पर्यटक आए,’ उनले नागरिकसँंग भने, ‘शनिबार त बिहानैदेखि ...