तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश भएका छन् । पर्यटकको चापले थेग्नै नसक्ने गरि ओइरो लाग्नु पर्ने सिजन हो यतिबेला टिएमजे क्षेत्रको । तर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा […]